राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता

राजकुमार थापा /विकल्प न्यूज कार्तिक १९ गते । संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको संघारमा देशमा राजनैतिक ध्रुवीकरण भएको छ । यो ध्रुवीकरणलाई लिएर सकारात्मक र नकारात्मक दुवैथरिका टिप्पणीहरु बजारमा आएका छन् । कसैले यस घटनालाई सामान्य प्रक्रियाका रुपमा लिएका छन् त कसैले यसलाई राजनीतिको नयाँ कोर्षको रुपमा लिएका छन् । अहिले … Continue reading राजनैतिक ध्रुवीकरण ः औचित्य र आवश्यकता